• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

२४ मिनेट अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

५३ मिनेट अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

५५ मिनेट अघि
४

चित्रा अब प्राइम भिडिओमा

३ घण्टा अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

४ घण्टा अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

२३ घण्टा अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ६ दिन अघि
  • prakash jwala ९

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    १ महिना अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • कस्तुरीको बिना बरामद प्रकरण : प्रहरीकै मिलेमतोमा फसाउने प्रयास

    न्युज डेस्कप्रकाशित मिति: २०७९ अषाढ ३१, शुक्रबार (२ साल अघि)
  • १२६१ पाठक संख्या
  • एसपीको संयोजकत्वमा छानविन समिति गठन

    kasturi bina

    काठमाडौं – कस्तुरीको बिना बरामद घटनामा प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ । यस सम्बन्धमा छानविन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) को संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

    असार २४ गते साँझ प्रहरी वृत्त गौशालाले कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो । चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु पक्राउ परेका थिए । लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको सूचना पाएपछि बिनासहित प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिएको थियो ।

    लिम्बुका आफन्तले गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयमा प्रहरीबाटै फसाइएको गुनासो गरेपछि मुख्यालयले छानविन समिति गठन गरेर सत्यतथ्यबाहिर ल्याउन रानीपोखरी प्रहरीलाई निर्देशन दिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।

    समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला छन् । लिम्बुलाई बिनासहित पक्राउ गरिएको घटनामा उनकै आफन्तले सिसिटिभी फुटेज हेरेर प्रहरीकै माथिल्लो तहमा उजुरी गरेका थिए ।लिम्बु चाबहिल सडक खण्डमा मोटरसाइकल रोखेर एक रेस्टुरेन्टमा छिरेका थिए । त्यसको केही समयपछि अर्का एक जना व्यक्ति आएर लिम्बुको मोटरसाइकलमा केही वस्तु राखेजस्तो दृश्य सिसिटिभी फुटेजमा देखिन्छ ।

    मोटरसाइकलको सिटमुनि केही वस्तु राखेका ती व्यक्ति त्यसपछि सडक पारितर्फको सैलुनमा जान्छन् । त्यसको केही समयमा नै सादा पोसाकका प्रहरी आएर लिम्बु बसेको होटलमा छिरेर उनलाई पक्राउ गरेको दृश्य सिसिटिभी फुटेजमा देखिन्छ । फुटेजमा लिम्बुको मोटरसाइकलमा बिना रहेको भन्दै उनलाई हत्कडीसमेत लगाएपछि बर्दिसहितको प्रहरी टोली आएर घटनास्थल मुचुल्का गरेको दृश्य देखिन्छ । प्रहरी केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार घटना शंकास्पद रहेको दाबी लिम्बुका आफन्तले गरेपछि सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको हो ।

    समितिको प्रतिवेदनका आधारमा लिम्बु वा प्रहरी को दोषी हो पहिचान भएपछि कारबाही हुने जानकारी राईले दिए । यसअघि पनि रौतहटमा यस्तै प्रकृतिको घटना भएको थियो । प्रहरीकै मिलेमतोमा एक पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजिएको थियो । पछि उक्त क्षेत्रको सिसिटिभी फुटेज हेर्दा योजनाबद्ध तरिकाले फसाउन खोजेको पुष्टि भएपछि प्रहरीलाई फौजदारी मुद्दा चलाइएको थियो । उक्त घटनामा प्रहरी नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

  • subhayug
  • एसपी
  • कस्तुरीको बिना
  • काठमाडौं उपत्यका
  • घटना
  • छानविन समिति गठन
  • प्रहरी उपरीक्षक
  • प्रहरी कार्यालय
  • बरामद
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    २४ मिनेट अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    ५३ मिनेट अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    ५५ मिनेट अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    ३ घण्टा अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    ४ घण्टा अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    २३ घण्टा अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution