काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेल निकटका एक पत्रकार नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
एमाले महासचिव पोखरेल निकट रहेका प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश आचार्यलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई अभद्र व्यावहार गरेको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउपछि म्याद थप गरि मुद्दा दायर गर्ने तयारी गरिएको छ ।
जाहेरी दिने युवती विवाहित रहेको र उनको स्थायी घर सल्यान रहेको र आचार्य पनि विवाहित रहेको खुलेको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar