काठमाडौं – तिजको गित मै जस्ती खुसी को छ र मा चर्चित नायिका गिता ढुगांनाले नृत्य गरेकी छिन् ।
उक्त तिजको गीतमा श्रीदेवी देवकोटाको स्वर रहेको छ । गीतमा विनोद ढकालले शब्द रचना गरेका छन भने संगीत ऋषि खड्काले भरेका छन । कृष्ण विकको एरेन्जमा गीत रहेको छ । मै जस्ती खुसी बोलको गीतमा शंकर बीसीले नृत्य निर्देशन गरेका छन ।
म्युजिक भिडियो श्रीदेवी देवकोटा युट्युब च्यानलबाट रिलिज भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar