पोखरा – कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।
विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्र केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।
कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar