रुकुमपश्चिम – रुकुमपश्चिम आठबिसकोट नगरपालिका – ११ चिसापनी नजिकै भेरी नदीमा जिप खसेको छ ।
शनिवार साँझ, राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका – ८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका – ११ का कमल खड्का रहेका छन्।
जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भइ भेरी नदीमा खसेको हो।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar