काठमाण्डौ – अमेरिकामा बस्दै आएका धादिङका शंकर परियारले आत्महत्या गरेका छन् ।
गैर आवासिय नेपाली संघ अमेरिकाले दिएको जानकारी अनुसार अमेरिकाको क्यालिफोर्नियास्थीत् सान्तारोजा बस्दै आएका धादिङ नीलकण्ठ नगरपालिका ससाहका शंकर परियारले आफू बस्दै आएको घरको किचनमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
सन् २०२० मा डिभी लोटरीको माध्यमवाट २०२१ अक्टोवरमा अमेरिका गएका परियार ८ महिना नपुग्दै गत मे ३१, २०२२ मंगलवारका दिन आफू बसेकै घरको किचनमा झुन्डिएर मृत आत्महत्या गरेको बताईएको छ ।
अहिले मृत शंकर परियारको अन्तेस्टीका लागी अमेरिकामा रहेका नेपालीहरु जुटेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar