• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २८, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

१५ मिनेट अघि
२

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

२ घण्टा अघि
३

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

४ घण्टा अघि
४

महिला विश्वकपमा ४८ टोली

४ घण्टा अघि
५

भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

४ घण्टा अघि
६

नेपाल–भारत सहकार्य: सगरमाथा संवादको तयारीमा विद्युतीय गाडीको योगदान

५ घण्टा अघि
७

गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ : प्रधानमन्त्री ओली

५ घण्टा अघि
८

साउदीको जुबेलमा ४६९ जना नेपालीलाई बन्धक बनाइएको भन्दै उद्धार गर्न ज्ञानेन्द्र शाहीको माग

५ घण्टा अघि
९

टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली

८ घण्टा अघि
१०

कश्मीर शान्तिका लागि ट्रम्पको समर्थन, भारत–पाकिस्तानको नेतृत्वलाई धन्यबाद

८ घण्टा अघि
११

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

९ घण्टा अघि
१२

नीति तथा कार्यक्रम पारित गर्ने तयारी, प्रधानमन्त्री ओली संसद् समक्ष प्रस्तुत हुने

९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    कुशल आले मगरप्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (२ साल अघि)
  • २२३०८ पाठक संख्या
  • siddhalek gathabandhan break

    धादिङ – धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीले नेकपा एमालेसंग तालमेल गरेको छ ।

    गत स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरी निर्वाचनमा उपाध्यक्ष पद जितेको नेकपा एकिकृत समाजवादीले पार्टी केन्द्र र जिल्ला तहको निर्देशनलाई बेवास्ता गर्दै गाँउ कार्यपालिका निर्वाचनमा एमालेसंग तालमेल गरेको हो ।

    कार्यपालिका निर्वाचनमा एकिकृत समाजवादीले एमालेसंग तालमेल गरेपछी माओवादी केन्द्र र काँग्रेसले भने गठबन्धनलाई यथावत राखेको थियो । द्धय गठबन्धनबीच भएको निर्वाचनमा एमाले र एकीकृत समाजवादीको गठबन्धनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेको छ । सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादी कार्यपालिकाका सदस्यको निर्वाचनमा एमाले सँग तालमेल गर्न पुगेपछि कांग्रेस र माओवादी केन्द्रले ६ जना नै सदस्य गुमाएको छ ।

    ६ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी भए । सार्की, थपलिया, थापामगर एमालेबाट र तिवारी एकीकृत समाजवादीबाट विजयी भएका हुन् । विजयी सबैले २०/२० मत ल्याएका थिए भने पराजित हुने खिनमाँया श्रीमल कांग्रेस, राममाया परियार कांग्रेस, सुन्तली विक कांग्रेस र सुक्लाकुमारी आलेमगर माओवादीले १६/१६ मत मात्रै पाएका थिए ।

    यस्तै दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट दुबै उम्मेदवार एकीकृत समाजवादीका श्याबहादुर घले र रस्मिता माझी विजयी भए घलेले २० मत र माझिले १९ मत ल्याएका थिए । भने पराजित माओवादीका मिना घले १६ , कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए भने माओवादीका खिनबहादुर विुसुन्खेले शुन्य मै चित्त बुझाए ।

    यस कार्यपालिकाको निर्वाचन सँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् । यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्याल सँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र ३ आज निर्वाचित सदस्य गरी १० सहित बहुमत सदस्य रहेको छ ।

     

  • subhayug
  • एकीकृत समाजवादी
  • कांग्रेस
  • गठबन्धन
  • धादिङ
  • नेकपा एकिकृत समाजवादी
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • नेपाली काँग्रेस
  • माओवादी
  • सिद्धलेक गाउँपालिका
  • स्थानिय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

  • झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

  • भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ


  • समाचार
  • १

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    १५ मिनेट अघि

  • २

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    २ घण्टा अघि

  • ३

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
    ४ घण्टा अघि

  • ४

    महिला विश्वकपमा ४८ टोली
    ४ घण्टा अघि

  • ५

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ
    ४ घण्टा अघि

  • ६

    नेपाल–भारत सहकार्य: सगरमाथा संवादको तयारीमा विद्युतीय गाडीको योगदान
    ५ घण्टा अघि

  • ७

    गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ : प्रधानमन्त्री ओली
    ५ घण्टा अघि

  • ८

    साउदीको जुबेलमा ४६९ जना नेपालीलाई बन्धक बनाइएको भन्दै उद्धार गर्न ज्ञानेन्द्र शाहीको माग
    ५ घण्टा अघि

  • ९

    टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
    ८ घण्टा अघि

  • १०

    कश्मीर शान्तिका लागि ट्रम्पको समर्थन, भारत–पाकिस्तानको नेतृत्वलाई धन्यबाद
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    २

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    ३

    टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली

    subhayug
    ४

    कश्मीर शान्तिका लागि ट्रम्पको समर्थन, भारत–पाकिस्तानको नेतृत्वलाई धन्यबाद

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution