• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला

१८ घण्टा अघि
२

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक

२० घण्टा अघि
३

‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

२० घण्टा अघि
४

राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

२१ घण्टा अघि
५

झन् चर्किंदै इजरायल–इरान युद्ध

२१ घण्टा अघि
६

रू १० का नयाँ नोट आजदेखि प्रचलनमा

२१ घण्टा अघि
७

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१ दिन अघि
८

नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति

१ दिन अघि
९

नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

१ दिन अघि
१०

इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

१ दिन अघि
११

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाको विरोध कायमै

१ दिन अघि
१२

संसदको अवरोध हटाउन राप्रपा र रास्वपासँग सभामुख घिमिरेको छुट्टा–छुट्टै छलफल

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २० घण्टा अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    २ हफ्ता अघि
  • prev
    next

    मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

    न्युज डेस्क, शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
  • ६६१ पाठक संख्या
  • kalika mayar

    चितवन – चितवनको कालिका नगरपालिकाका पुर्व मेयर खुमनारायण श्रेष्ठ (गोपि)का स्वकिय सचिवका रुपमा कार्यरत् दिपक लामिछानेमाथी अकुत सम्पती आर्जन गरेको भन्दै छानबिन गर्न माग गरिएको छ ।

    एमाले कालिका नगरका उपाध्यक्ष लामिछाने विरुद्ध अकुत सम्पती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरीसमेत परेको छ । लामिछाने नगरपालिकाको कम्प्युटर अपरेटर पदमा करार नियुक्ति भई ५ बर्ष मेयर श्रेष्ठको स्वकिय सचिवका रुपमा काम गरेका थिए ।

    उनीमाथी पालिकामा रहेर विभिन्न बिकास निर्माण तथा योजनाबाट मोटो रकम कमिशन असुल गरि घर, घडेरी, जग्गा जमिन जोडेको तथा विभिन्न कम्पनी हरुमा शेयर हात पारेको आरोप लागेको छ । त्यस्तै उनीमाथी नगरपालिकाको सरकारी गाडी सबैभन्दा धेरै दुरुपयोग गरेकोसमेत आरोप लागेको छ । यसअघीपनी ब्यक्तिगत काम र ससुराली, आफन्तकोमा आउजाउमा नगरपालिकाको सरकारी गाडी प्रयोग गरेको उनिमाथी आरोप लाग्दै आएको थियो ।

    एमालेबाट निर्वाचित् मेयर गोपीको पदावधी सक्किसक्दापनी हाल उनी नगरपालिकाको कम्प्युटर अपरेटरका रुपमा नगरपालिका कार्यालयमा कार्यरत् छन् । एमालेका स्थानिय नेता रहेका उनी नगरपालिकाका मेयरमा पुनः एमालेबाटै बिनोद रेग्मी निर्वाचित् भएसंगै फुर्तिफार्ती देखाउन थालेका छन् । त्यस्तै बिगत ४ बर्षदेखि उनले सरकारी पल्सर मोटरसाइकललाई ब्यक्तिगत नम्बर प्लेट हालेर दुरुपयोग समेत गर्दै आएका छन ।

    लामिछानेले सार्वजनिक बिदाको दिन र निर्वाचनको समयमा पनि उक्त बाईक दुरुपयोग गरेका थिए । अकुत सम्पती आर्जनमा पुर्व मेयरको समेत सहयोग रहेको भन्दैमेयर श्रेष्ठ र लामिछाने विरुद्ध अख्तियारमा मंगलबार मुद्दा दर्ता गरिएको एक स्थानियले बताएका छन् ।

  • subhayug
  • कालिका नगरपालिका
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला

  • गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक

  • ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

  • राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने


  • समाचार
  • १

    बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला
    १८ घण्टा अघि

  • २

    गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक
    २० घण्टा अघि

  • ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका
    २० घण्टा अघि

  • ४

    राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने
    २१ घण्टा अघि

  • ५

    झन् चर्किंदै इजरायल–इरान युद्ध
    २१ घण्टा अघि

  • ६

    रू १० का नयाँ नोट आजदेखि प्रचलनमा
    २१ घण्टा अघि

  • ७

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो
    १ दिन अघि

  • ८

    नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति
    १ दिन अघि

  • ९

    नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू
    १ दिन अघि

  • १०

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    झन् चर्किंदै इजरायल–इरान युद्ध

    subhayug
    २

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

    subhayug
    ३

    इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

    subhayug
    ४

    केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution