• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १०, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१४ घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

१४ घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

१४ घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ जेष्ठ ७, शनिबार (३ साल अघि)
  • ८४० पाठक संख्या
  • matadan nirwachan

    विराटनगर – मुचुल्कामा उल्लेख भएभन्दा बढी मतपत्र भेटिएपछी भएको विवादले रोकिएको रंगेली नगरपालिकाको मतगणनामा सर्वदलीय बैठकमासमेत सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको छ ।

    रंगेली नगरपालिका वडा नं ७ को मतगणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद सुरु हुँदा २ दिनअघीदेखी गणना रोकिएको थियो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो ।

    यस विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गरेका छन् । त्यसमा कोन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनाली पनि सम्मिलित छन् ।

    खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको देखिएको तर कम्प्यूटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको रंगेलीका निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले बताए । ‘प्रत्येक सय मतपत्र गणना गरेर कम्प्यूटर इन्ट्री गरिन्छ । त्यसैक्रममा सय मतपत्रको दोहोरो इन्ट्री भएको पाइयो । गणना गर्न बाँकी रहेका मतपत्र गन्दा ८ वटा बढी पाइयो,’ उनले भने ।

    त्यसलाई सर्वदलीय बैठकमा गठबन्ध दलका प्रतिनिधिले स्वीकार नगरेर पुन: मतदातनको माग गर्दै हिँडेपछि समस्या भएको काफ्लेको भनाइ छ । सर्वदलीय बैठकमा गठबन्धन दलका प्रतिनिधिले कम्प्यूटर इन्ट्री हेर्न र बाँकी रहेका मतपत्र गणना गर्नै नमानेपछि थप समस्या भएको हो ।

    काफ्लेका अनुसार पाँच दलले पुन: मतदान गर्नुपर्ने अडान राखेपछि गणना हुन सकेको छैन । आयोगले तथ्याङक अभिलेख हेरेर मिलाउन, दलका प्रतिनिधि नआए पनि मतगणना सुरु गर्न र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सुरक्षा व्यवस्था गर्न निर्देशन दिएको उल्लेख गर्दै काफ्लेले भने, ‘अनुसन्धान समितिको सुझावपछि आयोगको निर्देशन अनुसार गणना गर्ने तयारी गरेको छु ।’ यसअघि मतपेटिका राखेकै ठाउँमा वडा ८ को मतपेटिका फुटेको विवादमा सुरुआती दुई दिनपछि दुई दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर त्यो विवाद मिलाएपछि मतगणना सुरु भएको थियो ।

    रंगेलीमा हालसम्म वडा १ देखि ५ सम्मका गणना सकिएको छ । ती सबै वडामा एमालेले प्यानल नै जितेको छ । अहिले वडा ६ देखि ८ सम्मको आधा मतगणना भइसक्दा मेयरमा एमालेका दिलीप बगोडियाले ७ हजार ३ सय ८५ र कांग्रेसका मोदराज घिमिरेले ५ हजार ७८ मत पाएका छन् ।

    गठबन्धन दल गणना छाडेर प्रर्दशन सुरु गरेपछि रंगेलीमा दोहोरो झडपसमेत हुँदै आएको छ । त्यसक्रममा केही प्रर्दशनकारी घाइतेसमेत भएका छन् । शनिबार पनि गठबन्धन दलले पुन: मतदानको माग गर्दै रंगेलीमा प्रदर्शन गरिरहेका छन् । अहिले मतगणनास्थल जनता क्याम्पस रंगेलीमा एमाले बाहेकका कुनै पनि दलका कार्यकर्ता र प्रतिनिधि छैनन् । त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • subhayug
  • रंगेली नगरपालिका
  • सर्वदलीय बैठक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

  • किम्फ चलचित्र महोत्सव जेठमा

  • अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    १४ घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    १४ घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    १४ घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ५ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution