• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चित्रा अब प्राइम भिडिओमा

९ मिनेट अघि
२

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

५० मिनेट अघि
३

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

२० घण्टा अघि
४

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

२१ घण्टा अघि
५

‘साओमी–१४ टी’ को मूल्य घट्यो

२१ घण्टा अघि
६

इटालीमा ‘आँखा’लाई २ अवार्ड

२१ घण्टा अघि
७

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

२१ घण्टा अघि
८

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

२१ घण्टा अघि
९

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

१ दिन अघि
१०

कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

१ दिन अघि
११

कुलिङ पिरियड हेरफेरबारे ममाथि छानविन होस् : रामहरि खतिवडा

१ दिन अघि
१२

तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ६ दिन अघि
  • prakash jwala ९

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    १ महिना अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    प्रधानमन्त्री आज भारत जाँदै : यस्तो छ भ्रमण कार्यतालिका

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (३ साल अघि)
  • ७७३ पाठक संख्या
  • deuba modi

    काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार भारत भ्रमणमा जाँदैछन्।

    भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि आज भारत जान लागेका हुन् । देउवा भारतीय समयअनुसार भोलि दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।  नयाँ दिल्ली भ्रमणका क्रममा लामो समयदेखि संवादहीन अवस्थामा रहेको सीमा विवाद, व्यापार तथा लगानी, ऊर्जा, कनेक्टिभिटी, दुई पक्षीय संयन्त्रहरूको सञ्चालन तथा बिटुबी र पिटुपी सम्बन्धजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

    नेपालको प्राथमिकतामा परेका विषय भारतको प्राथमिकतामा पर्छन् वा पर्दैनन् भन्ने निश्चित नभएकाले नेपालको अजेन्डा के हुन्छ भन्ने सार्वजनिक गरिएको छैन। ‘हाम्रो प्राथमिकतामा धेरै कुरा छन्। हाम्रो प्राथमिकता र अजेन्डामा परेका विषयमा भारत छलफल गर्न सहमत हुन्छ भन्ने छैन। त्यसैले अहिले नै यही विषयमा छलफल हुने भन्ने अवस्था छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने। प्रधानमन्त्री देउवाको भ्रमणमा इपिजी रिपोर्ट, पञ्चेश्वर परियोजना तथा रक्सौल – वीरगन्ज – काठमाडौं रेल लाइन विस्तारलगायतका कतिपय महत्वपूर्ण विषयमा छलफल हुनसक्ने जनाइएको छ। प्रधानमन्त्रीको भ्रमणले लामो समयदेखिको दुई देशबीचको संवादहीनता तोडिने र सम्बन्ध सुधारको वातावरण बन्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

    भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिकाअनुसार जयशंकरले शुक्रबार साँझ साढे चार बजे प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन बिहान देउवाले समकक्षी मोदीसँग हैदारावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेट गर्ने कार्यक्रम रहेको छ। देउवा र मोदीबीच बिहान ११ : १० मा प्रतिनिधिमण्डलस्तरीय कुराकानीपश्चात् १२ : १५ बजे विभिन्न सहमति तथा सम्झौता आदानप्रदान गर्ने कार्यक्रम छ।

    सोही दिन साँझ उनले उपराष्ट्रपति एम वेनकाइया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। देउवाले शनिबार साँझ साढे चार बजे उपराष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम रहेको छ।  प्रधानमन्त्री देउवासँग भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि भेट वार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै देउवाले भ्रमणका क्रममा नयाँ दिल्लीमा व्यापारीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्। देउवाले नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी आरजु, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसालसहित उच्चस्तरीय भ्रमणमा जाँदैछन्। देउवाले गत असारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि हुन लागेको यो पहिलो भारत भ्रमण हो। यसअघि उनी जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरूको सम्मेलनमा सहभागी हुन स्कटल्यान्डको ग्लास्गोमा गएका थिए। उक्त भ्रमणमा भारतीय प्रधानमन्त्रीलगायत विश्व नेताहरूसँग साइडलाइन भेट गरे पनि औपचारिक भ्रमण भने हुन सकेको थिएन।

     

  • subhayug
  • प्रधानमन्त्री
  • भारत भ्रमण
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

  • संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

  • विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त


  • समाचार
  • १

    चित्रा अब प्राइम भिडिओमा
    ९ मिनेट अघि

  • २

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    ५० मिनेट अघि

  • ३

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    २० घण्टा अघि

  • ४

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    २१ घण्टा अघि

  • ५

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    २१ घण्टा अघि

  • ६

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    २१ घण्टा अघि

  • ७

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    २१ घण्टा अघि

  • ८

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
    २१ घण्टा अघि

  • ९

    यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी
    १ दिन अघि

  • १०

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    २

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ३

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    ४

    विश्व बैंककाे दक्षिण एसिया उपाध्यक्षमा जुट नियुक्त

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution