काठमाण्डौ – बलेफी हाइड्रोपावर लिमिटेडले आज देखि आइपिओ खुलाएको छ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपिओको बिक्री खुला गरेका हो।
आइपिओका लागि आवेदन दिने मिति छिटोमा चैत २१ गते तोकिएको छ। सो अवधिमा मागबमोजिम आवेदन नपरे चैत ३० गतेसम्मको समय तोकिएको छ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar