काठमाण्डौ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।
टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति त्यसतर्फ प्रस्ताव गरेका हुन् । उनका सचिवालयका अनुसार नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्नेछन् ।
नेपालले मार्च २९ देखि ३१ सम्म आयोजना हुने उक्त समिटलाई सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar