• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

७ घण्टा अघि
२

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

८ घण्टा अघि
३

दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

८ घण्टा अघि
४

अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

८ घण्टा अघि
५

गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

९ घण्टा अघि
६

जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

१० घण्टा अघि
७

१७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

१० घण्टा अघि
८

माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु

२२ घण्टा अघि
९

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

२३ घण्टा अघि
१०

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

१ दिन अघि
११

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

१ दिन अघि
१२

महिला विश्वकपमा ४८ टोली

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    सीप लिएर स्वदेशफर्कन आग्रह

    प्रकाशित मिति: २०७८ चैत्र १४, सोमबार (३ साल अघि)
  • ७६२ पाठक संख्या
  • education ministry

    काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेका छन् ।

    ‘यस नेपाली’ एजुकेशन एण्ड भिसा सर्भिसेजको नेपालस्थित कार्यालयको आइतबार उद्घाटन गर्दै उनले दक्षता वृद्धि गरेर विदेशमै पलायन हुनुभन्दा स्वदेशमा फर्किएर समृद्धिका लागि योगदान दिन आग्रह गरेका हुन् ।

    राज्यमन्त्री यादवले नेपाल सरकारले हरेक पालिकास्तरमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरे पनि सम्बन्धित शिक्षक नपाउने अवस्थाको अन्त्यका लागि जनशक्ति उत्पादन गर्ने संस्थाले ध्यान दिनुपर्नेमा जोड दिए । सो संस्थाका कार्यकारी निर्देशक रोशन भट्टराईले अष्ट्रेलियामा विगत ६ वर्षदेखि काम गरेको अनुभवका आधारमा नेपालमा उचित परामर्श दिन सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।

    सर्भिसेजले विद्यार्थी भिसा, टोफल, आइएलटिएसलगायत परामर्श सेवा दिनेछ । नेपाली विद्यार्थी उच्चशिक्षाका लागि सबैभन्दा बढी जाने गन्तव्य मुलुकमा अष्ट्रेलिया प्रमुख मानिन्छ ।

  • subhayug
  • विज्ञान तथा प्रविधि राज्यमन्त्री
  • शिक्षा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

  • गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता


  • समाचार
  • १

    पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ
    ७ घण्टा अघि

  • २

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ८ घण्टा अघि

  • ३

    दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि
    ८ घण्टा अघि

  • ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति
    ८ घण्टा अघि

  • ५

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता
    ९ घण्टा अघि

  • ६

    जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद
    १० घण्टा अघि

  • ७

    १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
    १० घण्टा अघि

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु
    २२ घण्टा अघि

  • ९

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    २३ घण्टा अघि

  • १०

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    २

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    ३

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    ४

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution