• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

६ घण्टा अघि
२

आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

६ घण्टा अघि
३

महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

९ घण्टा अघि
४

बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

१० घण्टा अघि
५

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा

१० घण्टा अघि
६

पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

१० घण्टा अघि
७

धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ

१० घण्टा अघि
८

नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप

१० घण्टा अघि
९

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल

१ दिन अघि
१०

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता

१ दिन अघि
११

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक’

१ दिन अघि
१२

तेस्रो राष्ट्रिय संगीत अवार्डको थप सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    एनआरएनएको भागबण्डामा जम्बो पदाधिकारी : अध्यक्षमा ३ जना चयन

    प्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (३ साल अघि)
  • ६९८ पाठक संख्या
  • NRNA

    काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ ।

    आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् ।

    अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र महतो नेतृत्वको कार्यदलले भागबण्डा मिलाउन  सहमतिमै एनआरएनएको नेतृत्वसहित जम्बो पदाधिकारीको घोषणा गरेको हो । लामो समयदेखि जारी एनआरएनएको विवाद समाधानका लागि विधान नै संशोधन गरेर ३ जना अध्यक्षसहित पदाधिकारी घोषणा गरिएको हो । शनिबारदेखि सुरु भइ आज सम्पन्न विश्व सम्मेलनलाई एकताको महाधिवेशन भनिएको छ । तर, पूर्वअध्यक्ष शेष घले नेतृत्वमा पनि एनआरएनए अस्तित्वमा रहेको छ । घले समूहले यसअघि नै काठमाडौंमा विश्व सम्मेलन गरेर विनोद कुँवरलाई अध्यक्ष  बनाएको छ ।

    यस्तै उपाध्यक्ष ११ जना बनेका छन् । जसमा भूषण घिमिरे, डिबी क्षेत्री, डा हेमराज शर्मा, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द्र श्रेष्ठ, जय प्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, आरके शर्मा र नरेन्द्र भाट चयन भएका छन् ।
    यस्तै महिला उपाध्यक्षमा विष्णु माया परियार र याश्मिन बेगम चयन भएका छन् । यस्तै युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् । यस्तै महासचिवमा दुई जना निर्वाचित भएका छन् । जसमा गौरीराज जोशी र केशव पौडेल निर्वाचित भएका छन्।

    उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा १० जना निर्वाचित भएका छन् । चिरञ्जिवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमेद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् ।

    त्यसैगरी महिला सचिवमा डा अलिनी पोखरेल र टीका गुरुङ निर्वाचित हुँदा कोषाध्यक्षमा सुनील शाह, लोक दाहाल र फणिन्द्र पन्त चयन भएका छन् । सहकोषाध्यक्षमा कृष्ण तिमल्सिना, होम तिमल्सिना र दीपक शर्मा चयन भएका छन् । लाल केसी र मिलन छन्त्याल पनि सहकोषाध्यक्ष बनेका छन् । नारायण सुवेदी, टंक गैरे, यज्ञ सुवेदी पनि सहकोषाध्यक्ष चयन भएका छन् ।

    प्रवक्तामा सोम सापकोटा र शिव बरुवाललाई चयन गरिएको छ । अध्यक्ष मण्डलको निर्णयानुसार एनआरएनएमा दुई सयभन्दा बढीलाई पद दिइएको छ ।  यस्तै क्षेत्रीय संयोजक उपसंयोजक पनि चयन गरिएको छ ।

  • subhayug
  • अध्यक्ष
  • एनआरएन
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

  • आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

  • बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड


  • समाचार
  • १

    विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान
    ६ घण्टा अघि

  • २

    आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
    ६ घण्टा अघि

  • ३

    महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित
    ९ घण्टा अघि

  • ४

    बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
    १० घण्टा अघि

  • ५

    २५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा
    १० घण्टा अघि

  • ६

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु
    १० घण्टा अघि

  • ७

    धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ
    १० घण्टा अघि

  • ८

    नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
    १० घण्टा अघि

  • ९

    प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल
    १ दिन अघि

  • १०

    राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

    subhayug
    २

    कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

    subhayug
    ३

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    ४

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution