दोलखा – प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सब स्टेशनको उदघाटन गरेका छन् ।
शनिबार बिहान प्रधानमन्त्री देउवाले दोलखा पुगेर सब स्टेशनको उदघाटन गरेका हुन् । सब स्टेशनको उदघाटन गर्न प्रधानमन्त्री देउवा हेलिकप्टरबाट दोलखा पुगेका थिए । खिम्ती सब–स्टेसन २२० १३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सव स्टेशन हो ।
यस्तै, देउवाले आजै बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पनि अवलोकन गरेका छन् । सो आयोजना कूल ४५६ मेगावाट क्षमताको रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar