काठमाण्डौ – सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना प्रमुखमा जगत कुमार श्रेष्ठलाई नियुक्ति गरेको छ ।
करिब एक महिनायता प्रमुख बिहिन भएकामा ऊर्जा मन्त्रालयले श्रेष्ठलाई नयाँ प्रमुखमा नियुक्त गरेको हो । प्रमुख नहुँदा डुबान प्रभावित सबै घरधनीमा सरकारले निर्णय गरे बमोजिम घर गोठ लगायत बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु हुन नसकेकामा अब यो कार्य अघि बढ्ने विश्वास लिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar