• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन

१ दिन अघि
२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१ दिन अघि
३

नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ

१ दिन अघि
४

उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

१ दिन अघि
५

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

१ दिन अघि
६

आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो

१ दिन अघि
७

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा

१ दिन अघि
८

आज विश्व रेडक्रस दिवस मनाइँदै

१ दिन अघि
९

बिवाइडीको एक्सचेन्ज क्याम्पेन

१ दिन अघि
१०

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध ठगीको मुद्दा

१ दिन अघि
११

प्रधानमन्त्रीको निवास बालुवाटारमै आज साँझ मन्त्रिपरिषद् बैठक

१ दिन अघि
१२

भारत–पाकिस्तान युद्धप्रति नेपाली कांग्रेसको चिन्ता: सरकारलाई गम्भीर बन्न आग्रह

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    २ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    प्राकृतिक र पर्यटकीय सौन्दर्यता बिगारेर मिनी ग्रेटवाल निर्माण

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार (३ साल अघि)
  • १४७६ पाठक संख्या
  • bandipur great tell photo

    दमौली – तनहुँको बन्दीपुरमा पर्यटकीय गतिविधि बढाउने भन्दै मिनी ग्रेटवाल निर्माण गरिएको छ ।

    बन्दीपुरमा पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ बन्दीपुर गाँउपालिकाले चिनियाँ ग्रेटवालको झल्को दिने गरी थानीमाई–मुकुन्ददेश्वरी पर्खाल (मिनी ग्रेटवाल) निर्माण कार्य थालनी गरेको हो । उता गाँउपालिकाले मिनी ग्रेटवाल निर्माणका क्रममा प्राकृतिक तथा पर्यटकीय सौन्दर्यता बिगार्ने काम गरेको भन्दै बन्दीपुरका पर्यटन व्यवसायी तथा स्थानीयहरुले भने आपत्ति जनाएका छन् । मिनी ग्रेटवाल निर्माणका क्रममा उकालोका अधिकांश ढुंगा फुटाइएको छ ।

    बन्दीपुर आउनेहरु थानीमाईको डाँडा उक्लदा दृश्यावलोकन गर्न विश्राम लिने ढुंगा फुटाइएकोमा स्थानीयरुले आपत्ती जनाएका छन् । ‘उकालोमा प्राकृतिक भ्यु टावरका रूपमा रहेका ढुगांहरु भाइब्रेटर प्रयोग गरी फुटाउँदा पहिरो जाने खतरा बढेको छ ।’ स्थानिय आशुतोष प्रधानले भने । त्यस्तै उक्त स्थानको ढुंगा फुटाइएको प्रति बन्दीपुरका थानीमाई संरक्षण समिति, पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघलगायतका संघसंस्था तथा स्थानीय बासिन्दाहरूले आपत्ति जनाउँदै आएका छन् । उनिहरुले गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

    विकासका नाममा विनाश नगर्न गाँउपालिकालाई आग्रह गरिएको पर्यटन विकास समिति बन्दीपुरका अध्यक्ष किशान प्रधानले बताए । ‘जथाभावी फुटाइएकाले सो कार्यबाट यहाँको भौगोलिक विखण्डन आउने र आसपासका मोहोरिया, डाँडागाउँ, डेब्चेगाउँ, गुर्दुमपानी, भानु मावि, पीपलथोक, पौवागाउँलगायत बस्तीमा पहिरो जाने खतरासमेत बढेको हुँदा यसको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ प्रधानले भने ।

    गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार थप गर्दै पर्खाल निर्माण कार्य गर्नु राम्रो काम भएपनि त्यसका लागि आवश्यक ढुंगा व्यवस्थापनमा उकालोको ढुंगा फुटाउनु उचित नभएको थानीमाई संरक्षण समिति बन्दीपुरका अध्यक्ष पुष्कर प्रधानले बताए । ‘मिनी ग्रेटवाल बनाएकोमा हाम्रो विरोध हैन’, उनले भने, ‘तर गाउँपालिकाले स्थानीयसँग समन्वय नै नगरी प्राकृतिक सौन्दर्यतालाई नै कुरूप बनाउने काम प्रति हाम्रो आपत्ति हो ।’ उनले भने ।

    पालिकाले काम गर्दा स्थानीयसँग समन्वय गर्नुपर्ने भए पनि स्थानीय र पालिकाभित्रका संघसंस्थासँग समन्वय नगरी काम अगाडि बढाएको उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्यायले बताए । ‘पालिकाले कुरा सुन्ने गरेको त छ तर, कार्यान्वयनमा ध्यान दिएको छैन ।’ उनले भने ।

    थानीमाई – मणिमुकुन्देश्वरी पर्खाल निर्माण कार्य जारी रहेको र मापदण्डभित्र रहेर काम गर्न निर्माण व्यवसायीलाई निर्देशन गरिए पनि निर्माण व्यवसायीबाट केही लापरबाही भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले स्विकारे । उनले भने, ‘हामीले सम्झौताअनुसार नै काम गर्न निर्देशन दिएका थियौं तर गाउँपालिकासँग कुनै समन्वय नै नगरी तोकिएको मापदण्डभन्दा बाहिर गएर केही काम भएको बारे हामी जानकार थिएनौं ।’

    ‘बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि नै गाउँपालिकाद्वारा पूर्वाधार निर्माण कार्य भइरहेको छ, यी निर्माणाधीन पूर्वाधार समयमै सम्पन्न गर्नु हामी सबैको दायित्व हो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ

  • आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो


  • समाचार
  • १

    साहित्यकार तथा हिमाल आरोही लक्ष्मण सापकोटाको निधन
    १ दिन अघि

  • २

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १ दिन अघि

  • ३

    नवलपरासीमा दुई लाख घुस लिँदै गर्दा अदालत कर्मचारी रंगेहात पक्राउ
    १ दिन अघि

  • ४

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु
    १ दिन अघि

  • ५

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा
    १ दिन अघि

  • ६

    आजको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६ रुपैयाँ, युरो १५४ रुपैयाँ नाघ्यो
    १ दिन अघि

  • ७

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण तीव्र गतिमा
    १ दिन अघि

  • ८

    आज विश्व रेडक्रस दिवस मनाइँदै
    १ दिन अघि

  • ९

    बिवाइडीको एक्सचेन्ज क्याम्पेन
    १ दिन अघि

  • १०

    बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध ठगीको मुद्दा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    २

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    ३

    भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण : ३० जनाको मृत्यु

    subhayug
    ४

    अदालतको आदेश: ट्रम्प प्रशासनलाई १२ हजार शरणार्थीलाई प्रवेश गराउन बाध्य

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution