• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २०, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

२१ घण्टा अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

२१ घण्टा अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

२१ घण्टा अघि
४

चित्रा अब प्राइम भिडिओमा

१ दिन अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

१ दिन अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१ दिन अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ९

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ६ दिन अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    चितवन कांग्रेस अधिबेशन : सभापति पदका लागी ५ जना चुनाबी मैदानमा , कुन उम्मेदवारलाई कसको समर्थन !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार (३ साल अघि)
  • १०१८ पाठक संख्या
  • congress dhading

    चितवन – पटक – पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन आज बिहीबारबाट सुरु भएको छ ।

    कांग्रेस केन्द्रीय महाधिवेशन अगावै हुनुपर्ने जिल्ला अधिबेशन जिल्ला सभापति जितनारायण श्रेष्ठका कारण पटक पटक स्थगित हुँदै आएको थियो । यद्धपी आपशी सहमती पछी आजदेखी जिल्ला अधिवेशन सुरु भएको हो । नारायणगढमा हुने अधिवशेनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवशेनले जिल्लाका तीन निर्वाचन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन गर्नेछ । क्षेत्र न. ३ बाट भने महासमिति सदस्य चयन भैसकेका छन् ।

    जिल्ला सभापतिका लागि हालसम्म ५ जनाले आकांक्षी छन् । सभापतिका लागि उत्तम जोशी, सूर्यकान्त घिमिरे, कैलाश कोइराला, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जोशी हाल जिल्ला सचिव हुन् । घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति, कोइराला जिल्ला उपसभापति हुन् । त्यस्तै खनाल महासमिति सदस्य हुन् भने श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशमन्त्रीसमेत हुन् । उता महाधिबेशन प्रतिनिधीहरुका अनुसार खनाल सवैभन्दा बलिया दाबेदार मानिन्छन् ।

    उता सभापति पदका लागी आकाक्षींहरुको संख्या बढेपछी संख्या घटाउन नेताहरू तिब्र छलफलमा छन् । अहिले कांग्रेसका केन्द्रीय नेताहरुसमेत चितवन आएर आ आफ्ना पक्षलाई जिताउन लबिङ थालेका छन् । चितवन कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको जिल्लासमेत हो । सोही कारण केन्द्रीय नेताहरूले यसलाई विशेष महत्त्व दिने गरेको काँग्रेस नेताहरु ताँउछन् ।

    चितवनमा तुलनात्मक रुपमा कमजोर मानिएको देउवा पक्षबाट सभापतिको एक मात्रै उम्मेदवार मिलनबाबु श्रेष्ठ हुन् । बाँकी सबै पौडेल – कोइराला पक्षका हुन् । रामचन्द्र पौडेलका उम्मेदवार सूर्यकान्त घिमिरे हुन् भने, उत्तम जोशीले आफू शशांक कोइराला पक्षको आधिकारिक उम्मेदवार भएको बताउँदै आएका छन् । कैलाश र राजेश्वर खनालले पनि आफूलाई कोइराला पक्षको भन्छन् । जिल्लामा पूर्वसभापतिहरूको समूह कतातर्फ लाग्छ त्यसतर्फ नै जितको सम्भावना देखिन्छ ।

    संस्थापन इतरका उम्मेदवार मध्य एक बनाउन गृहकार्य भइरहेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।

    दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

  • subhayug
  • चितवन
  • जितनारायण श्रेष्ठ
  • जिल्ला अधिवेशन
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    २१ घण्टा अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    २१ घण्टा अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    २१ घण्टा अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    १ दिन अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    १ दिन अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १ दिन अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution