काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास पुगेको छ ।
अमेरिकी सहयोग सम्झौता अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछि असन्तुष्ट भएका नेता श्रेष्ठलाई भेट्न प्रचण्ड हात्तीवन पुगेका हुन् ।
मंगलबार दिउँसो प्रचण्ड र श्रेष्ठबीच आधा घण्टा छलफल भएको थियो । दुई नेताबीच एमसीसीको विषयमा छलफल भएको बताइएको छ ।
यद्यपी, दुई नेताबीच के-के विषयमा छलफल भयो भन्ने बाहिरिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar