खार्किभ – रुसले युक्रेनको दोश्रो ठुलो शहर खार्किभको सेन्टरमा क्षेप्यास्त्र प्रहार गरेको छ ।
केहिबेरअघी युक्रेनको विदेश मन्त्रालयले ट्विट गर्दै खार्किभको सेन्टरमा क्षेप्यास्त्र प्रहार भएको बताएको हो । खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडिओ ट्विटरमा प्रेषित गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ।
उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गरेका छन्।
Barbaric Russian missile strikes on the central Freedom Square and residential districts of Kharkiv. Putin is unable to break Ukraine down. He commits more war crimes out of fury, murders innocent civilians. The world can and must do more. INCREASE PRESSURE, ISOLATE RUSSIA FULLY! pic.twitter.com/tN4VHF1A9n
— Dmytro Kuleba (@DmytroKuleba) March 1, 2022
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar