काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले, एमाले अध्यक्ष केपी शर्मा ओली दिमागी सन्तुलन नै ठिक नभएको बताएका छन् ।
मंगलबार, पार्टीद्धारा आयोजित् पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओली दिमागी सन्तुलन नै ठिक नभएको बताएका हुन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना लगाएकोसमेत आरोप लगाए ।
अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा बोल्दै, ओलीले आजै गरेको पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषाको पनि आलोचना गरे । उनले ओलीमा देश भक्तिको भावना नरहेको जिकिर गर्दै उनले दक्षिणपन्थको बाटो अँगालेको पनि बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar