काठमाण्डौ – सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई आजै अनुमोदन गर्ने योजना बनाएको छ ।
आईतबार प्रतिनिधीसभा संसदमा भएको छलफलपछी सरकारले एमसीसी परियोजनालाई आजै अनुमोदन गर्ने योजना बनाएको नेकपा माओवादी केन्द्रका नेताले बताए ।
उनका अनुसार संसदमा सवै दलका नेताहरुले आ आफ्ना धारणा राखेका छन् । नेकपा एमालेले अरुबेला झै संसद अवरुद्ध गरेपनी नेता भिम रावलले भने धारणा राखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar