• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २८, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

७ घण्टा अघि
२

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१२ घण्टा अघि
३

प्रतिनिधिसभाको बैठक बस्दै

१३ घण्टा अघि
४

अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

१३ घण्टा अघि
५

विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

१३ घण्टा अघि
६

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

१ दिन अघि
७

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

१ दिन अघि
८

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

१ दिन अघि
९

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१ दिन अघि
१०

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

१ दिन अघि
११

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

१ दिन अघि
१२

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • prev
    next

    दुई जिब्रे गगन थापा : आफ्नो ‘झुट’ नदेख्ने, अरुलाई पेल्ने !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन १५, आईतबार (३ साल अघि)
  • ९३२ पाठक संख्या
  • gagan thapa photo

    काठमाण्डौ – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संशोधनबिना पारित नहुने अडान राख्दै पछिल्लो समय अडान फेर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आइतबार संसद बैठकमा सत्तारुढ गठबन्धनकै नेतामाथि खनिएका छन् ।

    उनले सत्तारुढ गठबन्धन नेकपा माओवादीका नेता गिरिराजमणी पोखरेललाई मन्त्री बन्दा एउटा कुरा गर्ने अहिले आएर एमसीसी पारित गर्न नहुने भन्दै झुट नबोल्न भने । तर, केही समयअघि विभिन्न मिडियामा महामन्त्री थापाले एमसीसी राष्ट्रको हितमा नभएको र संशोधनबिना पारित नहुने भनेर पटकपटक भन्दै आएका थिए ।

    आइतबारको संसद बैठकमा महामन्त्री थापाले भने, ‘माननीय गिरिराजमणी पोखेरलले यहाँ उभिएर एमसीसी राष्ट्रघाती भन्नुभयो । तर, २०७४ साल श्रावण १९ गते क्याबिनेटको उपस्थिति पल्टाएर हेरौँ – त्यहीँ मन्त्रिपरिषद्ले पारित गर्दै गर्दा माननीय पोखरेल त्यहीँ मन्त्रिपरिषद्को मन्त्री हुनुहुन्थ्यो । हामी कतिसम्म झुट बोल्ने, हामीले कतिसम्म ढाट्ने, हामी आफैँ पालैपालो सरकारमा बसेर आउने ।

    राष्ट्रिय प्रजातन्त्रको तत्कालीन अध्यक्ष कमल थापादेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.र नेपा किसान मजदुर पार्टी यो १० वर्षको अवधिमा मन्त्रिमण्डलमा नबसेको र हस्ताक्षर नगरेको । आज हामीले राष्ट्रघाती भन्दै गर्दा आफ्नो औँला आफैतिर फर्काउनुपर्छ । हामी आफैँले लेखेको होइन, धेरै झुट नबोलौँ । नेपालको संविधानभन्दा माथि हुन्छ । त्यस्तो कानुन कतिवटा पारित गरिसकेका छौँ ? मेलम्चीको सम्झौताको फरम्याट पल्टाएर हेर्नुस् त ?’

    कांग्रेस महामन्त्री थापाले एमसीसी परियोजनालाई हेर्ने मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीए) भनेको मेलम्ची खानेपानी आयोजनाजस्तै भएकाले विरोधमा उत्रिनुको अर्थ नभएको बताए । ‘एमसीए भनेको मेलम्ची खानेपानी आयोजनाजस्तो होइन ? आजै संसदबाट एउटा कानून पारित गरौँ – हाम्रो सार्वभौम अधिकार कसैले खोसेर लैजान सक्छ,’ उनले भने ।

  • subhayug
  • एमसीसी
  • गगन थापा
  • गगनकुमार थापा
  • नेपाली कांग्रेस
  • महामन्त्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

  • प्रतिनिधिसभाको बैठक बस्दै

  • विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी


  • समाचार
  • १

    काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
    ७ घण्टा अघि

  • २

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १२ घण्टा अघि

  • ३

    प्रतिनिधिसभाको बैठक बस्दै
    १३ घण्टा अघि

  • ४

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु
    १३ घण्टा अघि

  • ५

    विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी
    १३ घण्टा अघि

  • ६

    नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    १ दिन अघि

  • ७

    बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा
    १ दिन अघि

  • ८

    सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस
    १ दिन अघि

  • ९

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १ दिन अघि

  • १०

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

    subhayug
    २

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    ३

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ४

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution