किएभ – युक्रेनको राजधानी किएभमा एक रुसी लडाकु ट्याङ्क कारमाथी चढेको छ ।
युक्रेन आक्रमणको लागी रिाजधानी किएभ गएका रुसी सेनाहरुको ट्याङ्कले एक युक्रेनी नागरिक चढेको कारमाथी चढेर भागेको बताईएको छ । युक्रेनी सामाजिक संजालहरुमा पनि रुसी ट्याङ्कले कारलार्य किचेर हिँडेको भिडिओ देखा परेको छ।
स्थानीयवासीले खिचेको भिडिओमा, किएभको रोडमा गुडिरहेको कारलाई नियोजित रुपमा रुसी सेनाको ट्याङ्कले मोडिएर किचेको देखिन्छ। यद्धपी उक्त कार चलाउने वृद्ध व्यक्तिभने भाग्यवश बाँचेका छन्।
रुसी सेना किएभ आइपुगेपछि धेरै किएभवासीहरू बाहिर गएका छन् वा भूमिगत बम शेल्टरमा आश्रय लिन गएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar