धादिङ – नेकपा एकीकृत समाजवादी पार्टीको मोर्चा संगठनले धादिङमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नी प्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गरेको हो ।
सदरमुकाममा प्रदर्शनपछि बीचबजार चोकमा कोडसभा गर्दै मोर्चा संगठनले एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गरेका थिए ।
कोणसभामा अनेम संघका केन्द्रिय सदस्य सविता अर्याल, युवा संघ केन्द्रिय सदस्य टिकाराम नेपाली, किसान महासंघका जिल्ला अध्यक्ष शिव सापकोटा लगायतले सम्बोधन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar