हेटौंडा – बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराज जमकट्टेलले जनयुद्द दिबसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
२७ औं जनयुद्ध दिवसको सन्दर्भमा आज सामाजिक संजालमार्फत् शुभकामना वक्तव्य जारी गर्दै मन्त्री जमकट्टेलले सवैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले जनयुद्दका महान शहीद हरू प्रति श्रध्दाञ्जलिसमेत दिएका छन् ।
त्यस्तै जनयुद्धका बेपत्ता योद्दा र घाइते हरूप्रतिसमेत जमकट्टेलले उच्च सम्मान प्रकट गरेका छन् ।
जमकट्टेलले फेसबुकमा लेखेका छन् – ‘२७ औं महान जनयुद्द दिबसको उपलक्ष्य मा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दे जनयुद्दका महान शहीद हरू प्रति श्रध्दाञ्जलि तथा बेपत्ता योद्दा र घाइते हरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar