काठमाण्डौ – नेपाल एयरलाइन्सलाई हङकङमा फेरि प्रतिबन्ध लगाएको छ ।
हङकङ हवाइ उड्ययन नियामकले आज एक सुचना प्रकाशित् गरी नेपाल एयरलाइन्स ९एनएसी० सहित आठ देशमाथि फेरि हवाई प्रतिबन्ध घोषणा गरेको हो । पछिल्लो प्रतिबन्ध मार्च चार तारिख (फागुन २० गते) सम्म लागू हुने जनाईएको छ ।
नेपालबाट भएको उडानमा कोरोना संक्रमित भएपछि एनएसीले पटक पटक हङकङमा उडान प्रतिबन्ध भोग्ने गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar