• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन

९ मिनेट अघि
२

नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु

१५ मिनेट अघि
३

प्रदेश बजेट: सातै प्रदेशले आ–आफ्नो आर्थिक योजना सार्वजनिक गर्दै

२२ मिनेट अघि
४

एपिएफले जित्यो प्रचण्ड कपको उपाधि

३३ मिनेट अघि
५

ग्वार्को फ्लाइओभरको मुख्य संरचना निर्माण सम्पन्न

४४ मिनेट अघि
६

पाँचथर हेवाखोलाको ‘मोडुलर ब्रिज’ भाँचिदा तीन जना मजदुरको मृत्यु

४८ मिनेट अघि
७

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

५२ मिनेट अघि
८

फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

१ दिन अघि
९

उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

१ दिन अघि
१०

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

१ दिन अघि
११

प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

१ दिन अघि
१२

सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ५ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ५ दिन अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • deuba and janardan ६

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ हफ्ता अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ४ हफ्ता अघि
  • prev
    next

    एमालेमा प्रवेश गर्ने कुरा भ्रामक : क. प्रकाण्ड

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ २५, मंगलबार (३ साल अघि)
  • ९१६ पाठक संख्या
  • prakanda
    काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् ।
    यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने, ‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो । यो सोच्न पनि सकिँदैन ।’ उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएकाहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे ।
    उनले यस्तो कुप्रचार गर्नेहरूलाई जनताले कारबाही गर्ने चेतावनी पनि दिए । ‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।
  • subhayug
  • खड्गबहादुर विश्वकर्मा
  • नेपाल कम्युनिस्ट पार्टी
  • प्रकाण्ड
  • प्रवक्ता
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन

  • नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु

  • प्रदेश बजेट: सातै प्रदेशले आ–आफ्नो आर्थिक योजना सार्वजनिक गर्दै

  • एपिएफले जित्यो प्रचण्ड कपको उपाधि


  • समाचार
  • १

    क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन
    ९ मिनेट अघि

  • २

    नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु
    १५ मिनेट अघि

  • ३

    प्रदेश बजेट: सातै प्रदेशले आ–आफ्नो आर्थिक योजना सार्वजनिक गर्दै
    २२ मिनेट अघि

  • ४

    एपिएफले जित्यो प्रचण्ड कपको उपाधि
    ३३ मिनेट अघि

  • ५

    ग्वार्को फ्लाइओभरको मुख्य संरचना निर्माण सम्पन्न
    ४४ मिनेट अघि

  • ६

    पाँचथर हेवाखोलाको ‘मोडुलर ब्रिज’ भाँचिदा तीन जना मजदुरको मृत्यु
    ४८ मिनेट अघि

  • ७

    केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु
    ५२ मिनेट अघि

  • ८

    फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू
    १ दिन अघि

  • ९

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण
    १ दिन अघि

  • १०

    सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

    subhayug
    २

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

    subhayug
    ३

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

    subhayug
    ४

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution