काठमाण्डौ – नेपाल पत्रकार महासंघले नेकपा एमालेका नेतासमेत रहेका बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई कारवाहीको माग गरेको छ ।
पत्रकारलाई धम्की दिएको भन्दै झापास्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईंलाई पत्रकार महासंघले कारवाहीको माग गरेको हो ।
महासंघले एक बिज्ञप्ति प्रकाशित् गरी बिएण्डसी अस्पतालका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा ठाडो रुपमा पत्रकारमाथि धम्की दिइएको भन्दै महासंघले प्रसाईंलाई कारबाहीको माग गरेको हो ।
विज्ञप्तिमा प्रसाईंले पत्रकारहरूलाई सार्वजिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar