हेटौंडा – बागमती प्रदेश सरकारले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले पहिलो एक सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री पाण्डेले आज एक कार्यक्रमकाबीच ६७ बुदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले प्रभावकारी सेवा प्रवाह, दिगो विकास निर्माण,सन्तुलित आर्थिक विकास , उत्पादन तथा रोजगारी प्रवर्द्धन ,गरिबी निवारण,शासकीय सुधार,भ्रष्टाचार निवारण लगायत उदेश्य पुरा गर्न सरकार लागी परेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar