पोखरा – पोखरामा, एलिट कन्स्ट्रक्सनद्धारा निर्मित पक्कि पुल सञ्चालनमा नआउँदै भाँचिएको छ ।
६ करोड ११ लाखमा निर्माण भएको पोखरा महानगरपालिकाको गगनगौँडा र लामगाँदे जोड्ने पक्कि पुल सञ्चालनमा नआउँदै भाँचिएको हो। सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा पक्कि पुल भाँचिएको हो ।
एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना प्रयोग गर्नै नमिल्नेगरी चर्किएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेका कारण क्षति भएको स्थानीयले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar