काठमाण्डौ – सरकारले आगामी वैशाखसम्म देसभरका विद्यालयको भौतिक पठनपाठन बन्द गर्ने तयारी गरेको छ ।
कोभिड – १९को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिम बढ्दै गएपछि देसभरका विद्यालयको भौतिक पठनपाठन आगामी वैशाखसम्म बन्द गर्ने तयारी गरेको हो ।
अनौपचारिक रुपमा छलफलमा जुटेको शिक्षा मन्त्रालय वैशाखसम्म विद्यालयमा भौतिक पठनपाठन बन्द गर्ने निष्कर्षमा पुगेको श्रोतले जनाएको छ ।
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले केही दिनमै थप समय विद्यालय बन्द गर्ने सूचना जारीसमेत गर्दैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar