काठमाण्डौ – गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’ मा मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको रोमान्स गरेका छन् ।
येदीन गजमेरको शब्द तथा संगीत रहेको गीतमा पुष्कर सुनुवारको एरेन्ज छ । भिडियोमा विवाहको माहोललाई देखाइएको छ । सुधीर र करिश्माको निकै आकर्षक नृत्य रहेको गीतको भिडियोमा विवाहको माहोल बनाइएको छ ।
जुनी गजमेरले निर्माण गरेको भिडियोको निर्देशन भने गायक रेग्मीले नै गरेका छन् । गीत तथा भिडियोले दर्शकस्रोताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार येदीनले जिकिर गरे । केशवराज भट्टको कोरियोग्राफी, बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar