काठमाण्डौ – पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ७४७ जनामा गरिएको पिसिआर र ९८७ जनामा गरिएको एन्टिजेन परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा ५४७ जना जना संक्रमणमुक्त भएका छन्।
कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar