• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

४ घण्टा अघि
२

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

४ घण्टा अघि
३

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

६ घण्टा अघि
४

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

७ घण्टा अघि
५

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

८ घण्टा अघि
६

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

८ घण्टा अघि
७

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

९ घण्टा अघि
८

सकियो ‘पिआर’को छायांकन

९ घण्टा अघि
९

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

१० घण्टा अघि
१०

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

१० घण्टा अघि
११

जहाज कुरेर बसेको चौरजहारी विमानस्थल : सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’

१० घण्टा अघि
१२

ह्वात्तै घट्यो सुनको मूल्य : आज कतिमा कारोवार

११ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १० घण्टा अघि
  • झठटछ १०

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    २ हफ्ता अघि
  • prev
    next

    एमाले सचिव योगेश भट्टराईमाथि लाग्यो हतियार तस्करीको आरोप

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ १, शनिबार (३ साल अघि)
  • ९४९ पाठक संख्या
  • yogesh je

    काठमाण्डौ – नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि हतियार तस्करीको आरोप लागेको छ ।

    पर्यटन मन्त्री प्रेम आलेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनीमाथि हतियार तस्करीको गम्भिर आरोप लगाएका हुन् । अन्तर्वातामा मन्त्री आलेले भनेका छन् – ‘जतिबेला माओवादी युद्ध चर्किएको थियो । माओवादी साथीहरु भूमिगत हुनुहुन्थ्यो । सेना र माओवादीको बीचमा वार भइरहेको थियो । त्यो बेला उहाँ खरखजानासहित २ नम्बरी गर्नुहुन्थ्यो । उहाँ ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नी । त्यही खरखजाना बेचेर काठमाडौंमा घर बनाउनु भएको छ’ , त्यस्तै मन्त्री आलेले अन्तर्वार्तामा भनेका छन्, ‘त्यो पनि सोध्नु होला ।

    उहाँ त हतियार खरखजानाको तस्करी गर्नुहुन्थ्यो । हाम्रो पार्टीका आदर्णीय नेता पूर्व प्रधानमन्त्री माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि उहाँ मातहतको मन्त्रीलाई तपाईंले काम गर्न सक्नु भएन भन्दाखेरि उहाँले तपाईं हतियारको तस्करी गर्ने भन्दाखेरि उहाँ चुप्पो लाग्नु भयो ।’ मन्त्री आलेले, भट्टराईले तातोपानी नाकाबाट हतियारको तस्करी गर्ने गरेको समेत आरोप समेत लगाए ।

    त्यस्तै पर्यटन बोर्डका निवर्तमान सिइओ धनन्जय रेग्मीले समेत विमानस्थलबाट ३० ग्राम सुन तस्करी गरेपछि भन्सारले जरिवाना तिराएको समेत उनले पोल खोलिदिएका छन् । रेग्मीसँग समेत योगेशको पार्टनरसिप रहेको हुनसक्ने उनको आरोप थियो ।

  • subhayug
  • नेकपा एमाले
  • पर्यटन मन्त्री
  • प्रेम आले
  • योगेश भट्टराई
  • सचिव
  • हतियार तस्करी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

  • सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित


  • समाचार
  • १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    ४ घण्टा अघि

  • २

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    ४ घण्टा अघि

  • ३

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    ६ घण्टा अघि

  • ४

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    ७ घण्टा अघि

  • ५

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    ८ घण्टा अघि

  • ६

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    ८ घण्टा अघि

  • ७

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    ९ घण्टा अघि

  • ८

    सकियो ‘पिआर’को छायांकन
    ९ घण्टा अघि

  • ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण
    १० घण्टा अघि

  • १०

    रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो
    १० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution