हेटौंडा – बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा कोभिड – १९ व्यवस्थापन समिति गठन गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १९ सदस्यीय कोभिड – १९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको मुख्यमन्त्रीका स्वकिय सचिव रेशम तामाङले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar