काठमाण्डौ – छिमेक लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
सभाले ३० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आव २०७७/७८ को नाफाबाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस सेयर गरी कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको हो ।
साथै, संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालका लागि ऋषिराज जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar