• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २७, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

४ घण्टा अघि
२

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

४ घण्टा अघि
३

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

४ घण्टा अघि
४

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१० घण्टा अघि
५

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

११ घण्टा अघि
६

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

११ घण्टा अघि
७

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

११ घण्टा अघि
८

विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

१२ घण्टा अघि
९

राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा

१३ घण्टा अघि
१०

ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम

१३ घण्टा अघि
११

हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

१५ घण्टा अघि
१२

नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • राष्ट्रियसभा निर्वाचनका लागि चार दलले तय गरे उम्मेदवार : ८ दलबाट बाँकी

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष २०, मंगलबार (३ साल अघि)
  • ९५८ पाठक संख्या
  • rastriya sava photo

    काठमाण्डौ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज १२ राजनितीक दलहरुले उम्मेदवारी दर्ता गर्दैछन् ।

    आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन आयोगमा खउम्मेदवारको मनोनयन दर्ता हुँदै छ । जसका लागी हालसम्म चार राजनितीक दलले मात्र उम्मेदवार टुंगो लगाएका छन् ।

    नेकपा एमालेवाट :

    एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर ९निरु० दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।

    त्यस्तै एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी उम्मेदवार बनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा एमालेबाट खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक उम्मेदवार बनेका छन् ।

    नेकपा एमालेवाट :

    नेपाली काँग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, लुम्बिनी प्रदेशमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाएको छ ।

    नेकपा (एकीकृत समाजवादी)बाट :

    नेकपा एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी ९गरिमा० शाहलाई उम्मेदवार बनाएको छ ।

    राष्ट्रिय जनमोर्चाबाट :
    राष्ट्रिय जनमोर्चाले राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    उता माओवादी र जसपाले भने सोमबार उम्मेदवारी टुंग्याउन सकेको छैन । आज विहान उम्मेदवारी टुंग्याउने माओवादी र जसपाको तयारी छ ।

  • subhayug
  • निर्वाचन
  • नेकपा एकीकृत समाजवादी
  • नेकपा एमाले
  • राष्ट्रिय जनमोर्चा
  • राष्ट्रियसभा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

  • बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

  • सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


  • समाचार
  • १

    नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    ४ घण्टा अघि

  • २

    बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा
    ४ घण्टा अघि

  • ३

    सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस
    ४ घण्टा अघि

  • ४

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १० घण्टा अघि

  • ५

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    ११ घण्टा अघि

  • ६

    विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड
    ११ घण्टा अघि

  • ७

    मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ
    ११ घण्टा अघि

  • ८

    विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
    १२ घण्टा अघि

  • ९

    राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा
    १३ घण्टा अघि

  • १०

    ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम
    १३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ३

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    ४

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution