• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १८, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

४९ मिनेट अघि
२

राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

५६ मिनेट अघि
३

आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

१ घण्टा अघि
४

रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

१ घण्टा अघि
५

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

१ घण्टा अघि
६

एनएमबि बैंक र हिल्टनबीच सम्झौता

१ घण्टा अघि
७

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

३ दिन अघि
८

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

४ दिन अघि
९

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

४ दिन अघि
१०

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

४ दिन अघि
११

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

४ दिन अघि
१२

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ५ दिन अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ दिन अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ दिन अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ५ दिन अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    ४ दिन अघि
  • केन्द्र सरकारको अलमलले प्रदेश सरकारको काम प्रभावित : मुख्यमन्त्री पाण्डे

    कुशल आले मगरप्रकाशित मिति: २०७८ पौष १८, आईतबार (३ साल अघि)
  • १७५१ पाठक संख्या
  • rpp dhd

    धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केन्द्र सरकारको अलमलले प्रदेश सरकारको काम प्रभावित बनेको बताएका छन् ।

    आईतबार धादिङ सदरमुकाम धादिङबेशीमा सम्पन्न नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले केन्द्र सरकारको अलमलले प्रदेश सरकारको काम प्रभावित बनेको बताएका हुन् । पाण्डेले नेपालको संविधानले प्रदेश सरकारको एकल अधिकार सुचीमा राखिएका विषयहरुसँग सम्बन्धित कार्यालय एवं निकायहरुलाई तत्काल आवश्यक ऐन, नियम तर्जुमा एवं संशोधन गर्न नसक्दा प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेको बताए ।

    मुख्यमन्त्री पाण्डेले साझा अधिकार सुचीका विषयहरुमा आवश्यक ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्न नसक्दा जनताले देश संघीयतामा प्रवेश गरेको महशुस गर्न नपाएको तर्क गरे । प्रदेश सरकार र सो मातहतका निकायहरु ४० प्रतिशत भन्दा बढि कर्मचारी दरबन्दी रिक्त रहेको बताउँदै पाण्डेले भने, ‘रिक्त दरबन्दी पुरा गर्ने बाटो नफुक्दा कर्मचारी प्रशासन अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।’ कर्मचारी अभावकै कारण सार्वजनिक सेवा प्रवाहमा बाधा परेको र त्यसको प्रत्यक्ष असर विकास बजेट पूँजीगत खर्चमा परेको उनले प्रष्ट्याए ।

    शिक्षा क्षेत्रको विकासका बारेमा बौल्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशभित्रका १ सय १९ वटा पालिकाको दलित तथा लोपन्मुख जातीहरु मध्येबाट एकजनालाई तीन वर्षे प्राविधिक शिक्षा पढाएर सम्बन्धीत पालिकामा नै काम गर्न सक्ने जनशक्ति बनाउने नीति लागु गरिसकिएको पनि बताए । “अझै पनि कतिपय छोरीहरु आर्थिक अवस्था कमजोरको भएको कारण उच्च शिक्षा हासिल गर्न पाएका छैनन्” ‘उनीहरुको निम्ति प्रदेश सरकारले सबै पालिकाको सामुदायिक कलेजबाट एसइई उर्तिण गरेका छोरीहरुको लागि छात्रावृति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।’ मुख्य मन्त्री पाण्डेले भने

    प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक संसदमा प्रतिवेदनसहित प्रस्तुत गरेको र केहि दिनभित्रै त्यसको निर्णय हुने पनि उनले जानकारी दिए । प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिएको दिएको बताए । साथै नीलकण्ठ क्याम्पसका लागि आवश्यक पर्ने सबै कुराहरुमा प्रदेश सरकारले समन्वय गरेर सहयोग गर्ने र क्याम्पसको अधुरो भवन अबको ६ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

  • subhayug
  • मुख्यमन्त्री
  • राजेन्द्र पाण्डे
  • राजेन्द्रप्रसाद पाण्डे
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

  • राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

  • रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

  • कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ


  • समाचार
  • १

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    ४९ मिनेट अघि

  • २

    राजावादी आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त
    ५६ मिनेट अघि

  • ३

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै
    १ घण्टा अघि

  • ४

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी
    १ घण्टा अघि

  • ५

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
    १ घण्टा अघि

  • ६

    एनएमबि बैंक र हिल्टनबीच सम्झौता
    १ घण्टा अघि

  • ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    ३ दिन अघि

  • ८

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    ४ दिन अघि

  • ९

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    ४ दिन अघि

  • १०

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    ४ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ५ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    २

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    ३

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    ४

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution