ललितपुर । नेपाल शैक्षिक परामर्श संघ ललितपुरको अध्यक्षमा उपेन्द्रदेव ढकाल चयन भएका छन् ।
आइतबार, संघको छैठौँ सधारणसभाबाट ढकाल अध्यक्षमा चयन भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा अरबिन्दकुमार सिंह, सचिबमा बिरेन्द्र बज्रचार्य, कोषाध्यक्षमा सनम कुमार महर्जन र सदस्यहरुमा अजित कुमार थापा, दिबश महर्जन, बिनोद कुमार भट्टराई चयन भएका छन् ।
सधारणसभामा शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar