काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयालवीच छलफल भएको छ ।
बुधबार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री पाण्डे र योजना आयोगका सदस्य फुँयालवीच छलफल भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशमा संचालित् राष्ट्रिय प्राथमिकता प्राप्त योजनाहरु र आगामी दिनमा सम्भावित् विकासका योजनाहरुका बारेमा छलफल भएको मुख्यमन्त्री पाण्डेको निजी सचिवालयले जानकारी दिएको छ ।
छलफलमा बागमती प्रदेशका प्रमुख सचिव किरणराज शर्मा, आर्थिक मामिला तथा योजना मन्त्रालयका आर्थिक सचिव धनिराम शर्मा लगायको पनि उपस्थिती रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar