• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

१ घण्टा अघि
२

जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

१ घण्टा अघि
३

१७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

१ घण्टा अघि
४

माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु

१४ घण्टा अघि
५

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

१४ घण्टा अघि
६

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

१७ घण्टा अघि
७

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

१८ घण्टा अघि
८

महिला विश्वकपमा ४८ टोली

१८ घण्टा अघि
९

भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

१८ घण्टा अघि
१०

नेपाल–भारत सहकार्य: सगरमाथा संवादको तयारीमा विद्युतीय गाडीको योगदान

१९ घण्टा अघि
११

गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ : प्रधानमन्त्री ओली

२० घण्टा अघि
१२

साउदीको जुबेलमा ४६९ जना नेपालीलाई बन्धक बनाइएको भन्दै उद्धार गर्न ज्ञानेन्द्र शाहीको माग

२० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    आज सर्वदलीय बैठक बस्दै : सहभागी होला त एमाले !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ पौष ४, आईतबार (३ साल अघि)
  • १३०२ पाठक संख्या
  • sarbadaliya

    काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् ।

    बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ । संसद्को गतिरोध अन्त्य गर्नका लागि आजको बैठक बोलाइएको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    शुक्रबार बिहान प्रधान मन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसद्मा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएको बुझिएको छ ।

    सर्वदलीय बैठकमा संसद्लाई सुचारु गर्ने र अमेरिकी परियोजना एमसीसीलाई अघि बढाउने विषयमा छलफल हुनेछ । प्रधानमन्त्री देउवाले एमसीसीलाई जसरी पनि संसद्मा टेबल गर्ने तयारी गरेका छन् ।

    त्यसका लागी उनले सबै दलहरूसँग छलफल गर्न लागेको स्रोतको दाबी छ । उनले दलहरुबीच सहमति नभए पनि प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् । यद्यपि एमसीसीलाई अघि बढाउने विषयमा सत्तारुढ दलभित्रै समेत विवाद छ ।

    सहभागी होला त एमाले !

    संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले भदौ २३ देखी संसद् बैठक अवरोध गरिरहेको छ । आफ्नो दलले कारबाही गरेका १४ सांसदहरूको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेका कारण एमाले रुष्ट छ ।

    सर्वदलीय बैठकमा जाने वा नजाने निश्चित भएको छैन । एमालेले नेकपा एस सहभागी हुने बैठकमा नजाने बताउँदै आएको छ । आफ्नो पार्टीलाई बैठकबारे कुनै जानकारी नआएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘हामीलाई अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त भएको छैन ।

    बैठक बस्ने हल्ला बाहिर नै सुनिएको छ,’ उनले भने, ‘एमालेले संसद्मा उठाएको मागलाई सम्बोधन गर्न सर्वदलीय बैठक बोलाएको हो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सिधा संवाद गरे भयो । होइन भने गठबन्धन पार्टीको बैठकमा साक्षी बस्न हामी उपस्थित हुन जाँदैनौँ ।’

  • subhayug
  • प्रधानमन्त्री
  • शेरबहादुर देउवा
  • सर्वदलीय बैठक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

  • जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

  • १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

  • माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु


  • समाचार
  • १

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता
    १ घण्टा अघि

  • २

    जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद
    १ घण्टा अघि

  • ३

    १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
    १ घण्टा अघि

  • ४

    माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु
    १४ घण्टा अघि

  • ५

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    १४ घण्टा अघि

  • ६

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    १७ घण्टा अघि

  • ७

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
    १८ घण्टा अघि

  • ८

    महिला विश्वकपमा ४८ टोली
    १८ घण्टा अघि

  • ९

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ
    १८ घण्टा अघि

  • १०

    नेपाल–भारत सहकार्य: सगरमाथा संवादको तयारीमा विद्युतीय गाडीको योगदान
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    २

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    ३

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    ४

    टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution