एजेन्सी – गएराती इन्डोनेशियामा भयानक भूकम्प गएको छ ।
मंगलबार राती इन्डोनेशियामा ७.६ तीब्रताको भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस)ले जानकारी दिएको छ । उक्त भूकम्प इन्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९९२ किलोमिटर उत्तरमा गएको हो ।
यूएसजीएसले फ्लोरेस सागरमा १८.५ किलोमिटर गहिराइमा भूकम्प गएको जनाएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्प मापदण्डको आधारमा भूकम्पको केन्द्रबिन्दुको हजार किलोमिटर भित्र रहेका तटहरुमा खतरनाक सुनामीका छालहरु सम्भव भएको जानकारी साझा गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar