• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १५, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

१८ घण्टा अघि
२

गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

१९ घण्टा अघि
३

सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

१९ घण्टा अघि
४

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका

२० घण्टा अघि
५

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

२२ घण्टा अघि
६

एसियन कप छनोटको तयारीमा नेपाल

२२ घण्टा अघि
७

‘मैसा’मा रश्मिकाको उपस्थिति

२२ घण्टा अघि
८

बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

१ दिन अघि
९

 दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

१ दिन अघि
१०

एसईईको नतिजा सार्वजनिक

१ दिन अघि
११

अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

१ दिन अघि
१२

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा टी–२० सिरिज खेल्ने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ दिन अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    गाँउपालिका अध्यक्ष उपाध्यक्षको कुस्ती : कुर्सी प्रहारबाट अध्यक्षको दाँत भाँचियो

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर २२, बुधबार (३ साल अघि)
  • ७८२ पाठक संख्या
  • saptari war

    सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ ।

    मंगलबार, कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो । किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको हो । विवादले उग्र रुप लिएपछी उपाध्यक्षले अध्यक्षमाथी कुर्सी प्रहार गरेकी हुन् । कुर्सी प्रहारबाट अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ ।

    घटनामा प्रत्यक्षदर्शी रहेका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरणको विषयमा उनीहरुबीच विवाद भएको थियो । ‘यही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्नुभयो । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ’ उनले भने ।

    अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो । उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको वडा अध्यक्ष यादवले बताए । ‘उहाँको हातमा सामान्य चोट पनि लागेको हामीले हेर्‍यौं’ उनले भने । घटनापछि अध्यक्ष र उपाध्यक्षको मोवाइलमा सम्पर्क हुन सकेको छैन ।

    सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घट्नाबारे आफूहरुले पनि जानकारी पाएको बताए । ‘घटनापछि उहाँहरु आफैं घरतिर जानुभएको रहेछ । कुनै पनि पक्षले प्रहरीलाई जानकारी गराएको छैन’ उनले भने ।

  • subhayug
  • अध्यक्ष
  • उषाकुमारी मण्डल
  • छिन्नमस्ता गाउँपालिका
  • पाध्यक्ष
  • सप्तरी
  • सूर्यनारायण मण्डल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

  • गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

  • सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

  • यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
    १८ घण्टा अघि

  • २

    गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम
    १९ घण्टा अघि

  • ३

    सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते
    १९ घण्टा अघि

  • ४

    यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका
    २० घण्टा अघि

  • ५

    लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी
    २२ घण्टा अघि

  • ६

    एसियन कप छनोटको तयारीमा नेपाल
    २२ घण्टा अघि

  • ७

    ‘मैसा’मा रश्मिकाको उपस्थिति
    २२ घण्टा अघि

  • ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा
    १ दिन अघि

  • ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने
    १ दिन अघि

  • १०

    एसईईको नतिजा सार्वजनिक
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    ‘मैसा’मा रश्मिकाको उपस्थिति

    subhayug
    २

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    subhayug
    ३

    अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

    subhayug
    ४

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution