काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ ।
संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएको र घरबाटै संक्रमण भएको जनाइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही बताएको छैन ।
गत आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जबरा हिजो भने कार्यालय गएका थिएनन् । अस्पताल भर्ना भए पनि राणाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar