चितवन – नेकपा एमालेको जारी महाधिबेशनमा केपी शर्मा ओलीले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
केहिबेरअघी मात्र ओलीले आँफै उपस्थित भई अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।
यसअघी नेता भिम रावलले पनि अध्यक्ष पदमा उम्मेदवारी दिईसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar