• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ५, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

७ घण्टा अघि
२

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

१० घण्टा अघि
३

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

१० घण्टा अघि
४

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

१२ घण्टा अघि
५

बाइडनलाई प्रोस्टेट क्यान्सर

१३ घण्टा अघि
६

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

१३ घण्टा अघि
७

भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 

१३ घण्टा अघि
८

४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा

१३ घण्टा अघि
९

अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ

१३ घण्टा अघि
१०

हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न

१४ घण्टा अघि
११

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने

१४ घण्टा अघि
१२

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • prev
    next

    एमालेमा वरिष्ठ उपाध्यक्षमा भीम रावल र महासचिवमा ईश्वर पोखरेललाई दोहोर्याउने शंकेत

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर १२, आईतबार (३ साल अघि)
  • १०२५ पाठक संख्या
  • bhim and pokhrel

    चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा डा.भीम रावल र महासचिवमा ईश्वर पोखरेललाई दोहोर्याउने शंकेत गरेका छन् ।

    नेकपा एमालेमा ३०१ केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने नयाँ विकल्पका रुपमा सुझाँएका हुन् । ओलीले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए ।

    उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् । उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाउने क्रममा वरिष्ठ उपाध्यक्षमा डा.रावल र महासचिवमा पोखरेललाई दोहोर्याउन सुझाव दिएका हुन् । उता अध्यक्ष ओलीले भने त्यसबारे कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।

    सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले हिजो शुक्रबार डा.भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच पदाधिकारीसहित केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

    उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

    यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ । उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’

    साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् । उनले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा छन् ।

    नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसकेका छन् भने रावल ओली बसेको होटल परिसरमा आएकै छैनन् ।

     

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • डा.भीम रावल
  • नेकपा एमाले
  • वरिष्ठ उपाध्यक्ष
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

  • गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

  • एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

  • गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा


  • समाचार
  • १

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    ७ घण्टा अघि

  • २

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    १० घण्टा अघि

  • ३

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    १० घण्टा अघि

  • ४

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    १२ घण्टा अघि

  • ५

    बाइडनलाई प्रोस्टेट क्यान्सर
    १३ घण्टा अघि

  • ६

    युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश
    १३ घण्टा अघि

  • ७

    भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 
    १३ घण्टा अघि

  • ८

    ४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा
    १३ घण्टा अघि

  • ९

    अग्रगामी संविधान संशोधन गर्न तयार छौँ : नारायणकाजी श्रेष्ठ
    १३ घण्टा अघि

  • १०

    हरिहरपुरगढी २ मा पूर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न
    १४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १५ घण्टा अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution