• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

३ दिन अघि
२

युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

३ दिन अघि
३

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

३ दिन अघि
४

नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ

४ दिन अघि
५

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

४ दिन अघि
६

पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

४ दिन अघि
७

नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु

४ दिन अघि
८

युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

४ दिन अघि
९

जाजरकोटमा भूकम्पको धक्का महसुस

५ दिन अघि
१०

सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

५ दिन अघि
११

पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामाबारे निर्णय गर्दै काँग्रेस

५ दिन अघि
१२

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता घोषणा हुँदै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • Prakash Jwala news १

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ४ हफ्ता अघि
  • rajendra sir photo २

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ दिन अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ दिन अघि
  • hariharpur gadhi ६

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ७

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ६ दिन अघि
  • anema sangh ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ दिन अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ५ दिन अघि
  • ईश्वरलाई काखी च्याप्दै नेम्वाङलाई ओलीको किक आउट : राष्ट्रपतिको अफर नेम्वाङले गरे अस्विकार

    न्युज डेस्कप्रकाशित मिति: २०७८ मंसिर ११, शनिबार (३ साल अघि)
  • ९१० पाठक संख्या
  • oli vs suvash

    चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका छन् ।

    महाधिबेशनको बन्दशत्र सुरुहुनु अगावै स्थायी कमिटी सदस्य नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका हुन् । छलफलका क्रममा ओलीले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाडेको खण्डमा आगामी निर्वाचनपछि राष्ट्रपति बनाउने आश्वासन समेत दिएका छन् । नेम्वाङ निकट नेताहरुका अनुसार आगामी निर्वाचनपछी एमालेको दुई तिहाई बहुमत आउने र सरकारको नेतृत्व आफुले गर्ने बताँउदै ओलीले राष्ट्रपति बन्ने अवसर नेम्वाङलाई दिने भन्दै आश्वासन दिएका छन् । उनले समयमै बिचार गर्न भन्दै नेम्वाङलाई चेतावनी दिएझै आग्रह गरेका छन् ।

    ओलीले हालका महासचिव ईश्वर पोखरेलका लागि उक्त पद छाडिदिन पटक पटक आग्रह गरेका नेम्वाङ निकट नेताहरुले बताएका छन् । ‘ईश्वर पोखरेल दुई – दुईपटक महासचिव भइसक्नुभयो। उहाँको व्यवस्थापन गर्न अन्य पद छैन । त्यसैले वरिष्ठ उपाध्यक्ष उहाँलाई नै बन्न दिनुस्’ ओलीले पटक पटक नेम्वाङलाई गरेको आग्रहबारे जानकारी पाएका ती नेताले भने ।

    उता ओलीको आग्रहलाई भने नेम्वाङले ठाडै अस्वीकार गरेका छन्। ओलीले बारम्बार आग्रह गरेपछी नेम्वाङले पनी ओलीको आग्रहलाई ठाडै अस्वीकार गर्दै झुठा आश्वासन नदिन भन्दै जवाफ फर्काएका छन् । ९ औँ महाधिबेशनमा आफ्नै अगाडी झलनाथ खनाललाई आफुलाई जस्तै राष्ट्रपतिको आश्वासन दिएर धोका दिएको स्मरण गराँउदै अनाबश्यक आश्वासन नबाड्न नेम्वाङले ओलीलाई चेतावनी दिएको ति नेताले बताए ।

    नेम्वाङले ओलीको आग्रहलाई बेवास्ता गर्दै आफू वरिष्ठ उपाध्यक्षको दावी नछाड्ने स्पष्ट पारेका छन् । प्रतिस्पर्धा भएको अवस्थामा पनि आफूले सोही पदमा प्रतिस्पर्धा गर्ने जवाफ फर्काएपछी अहिले ओलीले नेम्वाङलाई किक आउट गरी ईश्वर पोखरेलका लागी लविङ सुरु गरेका छन् ।

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

  • युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

  • नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ


  • समाचार
  • १

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट
    ३ दिन अघि

  • २

    युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
    ३ दिन अघि

  • ३

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
    ३ दिन अघि

  • ४

    नेपालमा खुला व्यायामशाला (Open Gym) को बढ्दो लोकप्रियता: प्रचण्डदेखि सर्वसाधारणसम्मको रोजाइ
    ४ दिन अघि

  • ५

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान
    ४ दिन अघि

  • ६

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प
    ४ दिन अघि

  • ७

    नेपाल टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु
    ४ दिन अघि

  • ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम
    ४ दिन अघि

  • ९

    जाजरकोटमा भूकम्पको धक्का महसुस
    ५ दिन अघि

  • १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ दिन अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution