• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

१ घण्टा अघि
२

ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

१ घण्टा अघि
३

एमालेको सचिवालय बैठक बस्दै

३ घण्टा अघि
४

दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार

३ घण्टा अघि
५

एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू

३ घण्टा अघि
६

भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

४ घण्टा अघि
७

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी

४ घण्टा अघि
८

कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

४ घण्टा अघि
९

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

४ घण्टा अघि
१०

गिल भारतीय टेस्ट टोलीका कप्तान

४ घण्टा अघि
११

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१ दिन अघि
१२

किम्फ चलचित्र महोत्सव जेठमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ४ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी : प्रदेश प्रमुख समक्ष ४९ सांसदको हस्ताक्षर पेश

    न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक १६, मंगलबार (३ साल अघि)
  • १०६३ पाठक संख्या
  • rajendra rai

    विराटनगर – प्रदेश नं. १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।

    सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि आज मंगलबार दिउँसो शपथग्रहण गराइने भएको छ । मंगलबार सानो आकारको मन्त्रीमण्डल बनाउने गठबन्धनको तयारी छ ।

  • subhayug
  • नेकपा एकीकृत समाजवादी
  • नेता
  • प्रदेश नं. १
  • प्रदेश प्रमुख
  • मुख्यमन्त्री
  • राजेन्द्र राई
  • सोमनाथ अधिकारी
  • सोमनाथ प्यासी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

  • ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

  • एमालेको सचिवालय बैठक बस्दै

  • दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार


  • समाचार
  • १

    चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो
    १ घण्टा अघि

  • २

    ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा
    १ घण्टा अघि

  • ३

    एमालेको सचिवालय बैठक बस्दै
    ३ घण्टा अघि

  • ४

    दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार
    ३ घण्टा अघि

  • ५

    एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू
    ३ घण्टा अघि

  • ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब
    ४ घण्टा अघि

  • ७

    आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी
    ४ घण्टा अघि

  • ८

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण
    ४ घण्टा अघि

  • ९

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ४ घण्टा अघि

  • १०

    गिल भारतीय टेस्ट टोलीका कप्तान
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ६ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution