काठमाण्डौ – सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमले १ सय ३० मा बिक्री गर्दै आएको पेट्रोलको मूल्य १ सय ३३ पुर्याएको छ । डिजेल/मट्टतिलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर ११६, आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।
त्यस्तै एलपी ग्यासमा ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रति सिलिण्डर पुर्याएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar